मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ५ गते ।  मुस्ताङको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका योगेश गौचन विजयी हुनुभएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थनमा उम्मेदवार बन्नुभएका २९ वर्षीय युवा नेता गौचन थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार … Continue reading मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी